FAQs Complain Problems

कोशी गा.पा.वडा नं ६ श्रीपुरमा भिषण आगलागी |

कोशी गाउँपालिका वडा नं ६ श्रीपुरजब्दीमा आज मिति २०७४/१२/१८ गते दिउसो भएको भिषण आगलागीले एउटा घर पूर्ण क्षति र ८ वटा घर आंशिक क्षति सहित ५० लाख बराबरको धनजन को क्षति भएको अनुमान छ |

आर्थिक वर्ष: