FAQs Complain Problems

लौकहीको अग्निपीडितलाई कोशी गा.पा. द्वारा राहत प्रदान |

कोशी गाउँपालिका वडा नम्बर १ मा मिति २०७४/१२/११ गते राती १०:१५ मा भएको आगलागीमा परि मृत्यु भएका १२ बर्षिय सुरज मिरिक का बुवा बिन्देस्वर मरिकलाइ कोगापा को तर्फबाट रु . २५०००| हजार को चेक हस्तान्तरण गर्नु हुदै अध्यक्ष श्री एयुब अन्सारी ज्यु, प्रमुख प्रशासकीय अधिकृत श्री अशोक शाह, उपा-अध्यक्ष श्री अनिता देवी यादव।

आर्थिक वर्ष: