FAQs Complain Problems

ग्यालरी

मिति: 01/05/2020 - 13:29
, , , , , , , , , , , , ,

मिल्लत स्पोर्टिङ फुटबल क्लब कोशी गाउँपालिका ५ श्रीपुरद्वारा आयोजना गरिएको जारी दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगितामा बिहीबार कोशी गाउँपालिकाका जनप्रतिनिधि टिम बिजय भएको छ। बिहीबार जनप्रतिनिधि भर्सेस कर्मचारी बिचको प्रतिस्पर्धामा जनप्रतिनिधि टिम बिजय भएको हो। जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको मध्यमा बिहीबार जनप्रतिनिधि भर्सेस कर्मचारी बीचको प्रतिस्पर्धा भएको थियो।
 

मिति: 01/02/2020 - 00:00
, , , , , , , , , , , ,

कोशी गाउँपालिका द्वारा Sunrise Crickert Yuwa Club कोशी गाउँपालिका वडा नं 3 लाई

देहाय बमोजिम क्रिकेट खेल सामाग्रीहरु वितरण गरियो |

1.Cricket Bat     = 3 set

2. Keeper Glove = 2 set

3. Keeping Pad = 2 set

4. Ball              = 1 Dozen

5. Batting Glove = 3 set

6. Wicket        = 3 set

7. Helmet        = 3 pcs

8. Chest Pad   = 4 set

9. Elbow Guard = 4 set

10. Keeping Inner = 2 set

11. Thai Pad   = 4 set

मिति: 12/30/2019 - 14:04
, , , , , , , , , , , , , , ,

आज मिति २०७६/९/१ गते देखि कोशी गाउँपालिकाको वडा नं २,3,४,६,७ र ८ मा अनलाइन प्रणालीबाट घटना दर्ता प्रारम्भ गरिएको छ भने वडा नं १ मा

अनलाइन प्रणालीबाट घटना दर्ता गरिदै आएको थियो |

बाकि रहेको वडा नं ५  मा पनि चाडै अनलाइन प्रणालीबाट घटना दर्ता गर्ने तयारी भइरहेको छ |

यो तयारी पुरा भएपछि कोशी गा.पा.को ८ बटै वडामा अनलाइन  प्रणालीबाट व्यक्तिगत घटना दर्ता हुनेछ |

मिति: 12/17/2019 - 13:25
, , , , , , , , ,

कोशी गाउँपालिकाले सोमबार जामियाजैनब रजि लिल बनात मदरशामा सिलाईकटाई मेसिन हस्तान्तरण गरेको छ। कोशी गाउँपालिका ४ जुद्दगंजमा रहेको उक्त मदरशामा एक कार्यक्रमका बिच कोशी गाउँपालिकाले हस्तान्तरण गरेको हो। जामियाजैनब रजि लिल बनात कोशी गाउँपालिका ४ जुद्दगंजका छात्राहरुको स्तर उन्नतिकोलागि र आत्मनिर्भर जिवानयापनमा सजह होस भन्ने उद्देश्यले कोशी गाउँपालिकाले जम्मा १० थान सिलाईकटाई मेसिन हस्तान्तरण गरिएको हो ।

मिति: 12/16/2019 - 15:55
, , , ,

कोशी गाउँपालिकाको गाउँसभा बाट चालु आ.व.मा स्वीकृत अध्यक्ष कृषि आधुनिकरण कार्यक्रम अन्तर्गत गाउँपालिका अध्यक्षको नेतृत्वमा सम्बन्धित क्षेत्रका किसान र कृषि बिज्ञ सहितको टोलीबाट मिति  २०७६/०७/२२ गते देखि २०७६/०७/३० गते सम्म कोशी बाढीबाट क्षतिग्रस्त भूभाग संग मिल्दो भारतको राजस्थानका विभिन्न क्षेत्र तथा भारतीय शुष्क क्षेत्र अनुसन्धान केन्द्र जोधपुर, स्वामी केशवनाथ कृषि विश्वबिधालय बिकनेर र केन्द्रिय सुक्खा क्षेत्र अनुसन्धान संस्थान बिकानेरको भ्रमण सम्बन्धि पत्रकार तथा स्थानीय कृषकहरुलाई जानकारी गराउन आयोजित अन्तरक्रिया कार्यक्रमका झलकहरु ।

मिति: 12/15/2019 - 19:36
, , , , , , , , , , , , , , , , , , ,

कोशी गाउँपालिकामा इन्सेकको परियोजना परिचयात्मक कार्यक्रम मंसिर २५ गते सम्पन्न भएको छ ।
मंसिर २५ गते सुनसरीको कोशी गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) विराटनगरको आयोजनामा शिक्षा, स्वास्थ्य र खाध्य अधिकारका लागि समुदायलाई सचृत पार्दै जिम्मेबार निकायलाई जवाफदेहि बनाउने परियोजना अन्तरगत परियोजना परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम इन्सेकका प्रदेश प्रमुख सोमराज थापाको अध्यक्षता र कोशी गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादवको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको हो ।

मिति: 12/11/2019 - 02:39
, , , ,

विश्व माटो दिवश २०७६ कोशी गाउपालिकामा  भाभ्यताका साथ मनाइयो साथै सोहि अवसरमा

यस कोशी गापा अध्यक्ष श्री ऐयुब अन्सारी ज्यूले कोशी गापा भित्र रहेका किशानहरुको माटो

परिक्षण आज देखि गापाको सहयोगमा निशुल्क गराईदिने घोषणा गर्नु भयो |

मिति: 12/05/2019 - 18:28
, , , , , , , ,

Pages