सूचना तथा समाचार

हार्दिक मंगलमय सुभकामना

आज मिति २०७५ असार २२ गतेका दिन यस कोशी गाउँपालिकाको जनप्रतिनिधि हरुको आज १ वर्षको कार्य काल  शभद्रपूर्ण बाताबरणमा सफल भयो |

      त्यसका लागि कोशी गाउँपालिकाको कर्मचारी बर्ग द्वारा हार्दिक बधाई | साथै  अब आउने कार्यकाल सफल होस यहाहरुमा हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्दछौ |

 

कोशी गाउँपालिकाको परिचय |

यस गाउँपालिकाको जम्मा क्षेत्रफल ७५.९८ वर्ग किलोमिटर रहेको छ भने चौतर्फी सिमानामा पूर्वमा भोक्राहा गाउँपालिका, पश्चिममा सप्तरी जिल्ला, उत्तरमा बराह नगरपालिका र दक्षिणमा भारत रहेको छ | केन

Pages