FAQs Complain Problems

ग्यालरी

सकारात्मक परिवर्तनका लागि सकारात्मक सोच मूल भावना अनुरुप जिल्ला प्रहरी सुनसरी अन्तर्गत
रहेका फ्यान क्लबका लागि कोशी गाउँपालिकाको तर्फबाट अध्यक्ष श्री ऐयुब अन्सारी ज्युले १ लाख
बराबरको पुस्तकहरु जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक श्री यज्ञ बिनोद पोख्रेल ज्युलाई
हस्तान्तरण गर्नु हुदै |

मिति: 01/29/2020 - 13:43
,

वडा नं १ अन्तर्गत निर्माण भइरहेको रामनारायण यादवको घर देखि हरिकृष्ण गिरीको घर सम्म कालोपत्रे बाटोको

निर्माण कार्य हुदा सब बेसको निरीक्षण र ल्याब टेस्टको केहि झलक |

मिति: 01/07/2020 - 00:00
, , , , ,

मिति : २०७६ साल पाै‌ष २१ गते साेमवारका दिनदेखि काेशी गाउँपालिका वडा नं.५ मा व्यत्ति‌‍गत घटना दर्ता (जन्म,मृत्यु,बसाई सराई,सम्बन्ध बिच्छेद,बिवाह)VERSS-MIS अनलाइन प्रणालीमा सुरु भएकाे छ ।

अरु वडा कार्यालयहरुमा भने पौष १ गते देखिनै व्यत्ति‌‍गत घटना दर्ता अनलाइन प्रणालीमा सुरु भएकाे थियो |
कोशी गाउँपालिकाका सबै वडामा अब व्यत्ति‌‍गत घटना दर्ता अनलाइन प्रणालीबाट भइरहेको छ  |

 

पहिलेको सूचना हेर्न यहाँ click गर्नुहोस |

मिति: 01/06/2020 - 00:00
, ,

सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले खेलकुद जिवनको अभि अंङ रहेको बताएका छन् ।

अध्यक्ष अन्सारीले यो खेल मैदान हाम्रो पुर्खो देखि यस क्षेत्रमा चन्दा क्लेशन गरेर फुटबल प्रतियोगिता गराइरहेका थिए ।

सो दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता सुनसरी जिल्लाको सिमावर्ती क्षेत्रमा अवस्थित रहेका मिल्लत स्पोर्टिङ फुटबल क्लब कोशी गाउँपालिका ५ श्रीपुर द्वारा आयोजना गरिएको दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगितामा मंगलबार युवा एकता क्लब दुहबी बिजय भएको छ ।

मिति: 01/06/2020 - 00:00
, , , ,

Pages