अपडेट
कोशीमा “सुरक्षित सीमा सुरक्षित जीवन” अभियान
“सुरक्षित सीमा सुरक्षित जीवन” अभियान अन्तर्गत सुनसरी जिल्लाको कोशी गाउँपालीका १ स्थित लौकहीमा निःशुल्क स्वास्थ्य शिविर तथा विद्यालयका विद्यार्थीहरूका लागि सीमा सुरक्षासम्बन्धी एक दिने सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह वाहिनी मुख्यालय, सुनसरीको आयोजनामा तथा कोशी प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहकार्यमा २०८२ जेष्ठ २५ गतेदेखि संचालित “सुरक्षित सीमा सुरक्षित जीवन” अभियान बुधवार सम्पन्न भएको हो । उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सहभागी हुनुहुँदै कोशी गाउँपालीका अध्यक्ष आदरणीय ऐयुब अन्सारीज्यु ।