FAQs Complain Problems

ग्यालरी

“सुरक्षित सीमा सुरक्षित जीवन” अभियान अन्तर्गत सुनसरी जिल्लाको कोशी गाउँपालीका १ स्थित लौकहीमा निःशुल्क स्वास्थ्य शिविर तथा विद्यालयका विद्यार्थीहरूका लागि सीमा सुरक्षासम्बन्धी एक दिने सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह वाहिनी मुख्यालय, सुनसरीको आयोजनामा तथा कोशी प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहकार्यमा २०८२ जेष्ठ २५ गतेदेखि संचालित “सुरक्षित सीमा सुरक्षित जीवन” अभियान बुधवार सम्पन्न भएको हो । उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सहभागी हुनुहुँदै कोशी गाउँपालीका अध्यक्ष आदरणीय ऐयुब अन्सारीज्यु ।

मिति: 06/18/2025 - 13:59
, , ,

अध्यक्ष ज्युबाट स्वागत द्धारा शिलान्यास
कोशी गाउँपालिका वडा नं. ०३ जमूवा चौकदेखि कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय जोड्ने स्वागत द्धाराको एक कार्यक्रमका बीच आइतवार शिलान्यास गर्नुहुँदै कोशी गाउँपालीका अध्यक्ष आदरणीय ऐयुब अन्सारीज्यु ।

मिति: 06/15/2025 - 15:25
, , , , , , , , , ,

हार्दिक स्वागत !
कोशी गाउँपालीकामा सरुवा भई आउनु भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत श्री दिपेशकुमार झा ज्युलाई एक कार्यक्रमका बीच बुधवार स्वागत गर्नुहुँदै कोशी गाउँपालीका अध्यक्ष आदरणीय ऐयुब अन्सारीज्यु

मिति: 05/28/2025 - 17:19
, , , , ,

Pages