कोशी गाउँपालिका वाड न.५ आगलागी मा ऐनुल हक अकबर अलि सौकत अलि को घर जलेर पुर्णतः नष्ट भएको मा कोशी गाउँपालिका परिबार दुख प्रगट गरदै खाध्यान वस्तु तथा नगद राहत स्वरुप बितरण गाउंपालिका अध्यक्ष ऐयुब अन्सारी ज्यु
१न.वाडा अध्यक्ष राजकुमार साह ज्यु
५ न. वाडा अध्यक्ष साहजमाल ज्युहरुले गर्नु भयो
अपडेट
ग्यालरी
मिति: 10/27/2019 - 00:00
The construction of Jamuwa to Madhuwan link road has been completed about 2.5 KM.
मिति: 10/22/2019 - 00:00
मिति: 10/01/2019 - 19:38
मिति: 09/19/2019 - 00:00
मिति: 08/11/2019 - 00:00
कोशी गाउँपालिका मा टाउन हलको शिलान्यास
प्रतिनिधि सभाका सदस्य पुर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसको केन्द्रिय सदस्य ज्ञानेन्द्र बहादुर कार्कील ज्युले बुधबार टाउन हलको शिलान्यास लौकहीको कोलोनीमा गर्नु भयो !
मिति: 06/27/2019 - 00:00
कोशी गा.पा.को चौथो गाउँ सभा प्रमुख अतिथि माननीय पुर्व अर्थ मंत्री ज्ञानेन्द्र बाहादुर कार्की ज्यु को प्रमुख आतिथ्यमा सफलतापुर्वक सम्पन्न भयो !
मिति: 06/25/2019 - 00:00
मिति: 06/07/2019 - 00:00
गणतन्त्र दिवस 2076को अवसरमा शुभकामना ,सम्मान तथा इफतार कार्यक्रम कोशी गाउँपालिका सुनसरी को आयोजनामा पुर्व गा.बि.स. अध्यक्ष /उपाध्यक्ष /प्रधानपच उपप्रधानपच तथा राष्ट्रसेवक हरुलाई समान गर्नुका साथै इफतार कार्यक्रम को दृश्य
मिति: 06/03/2019 - 18:46
कोशी गाउँपालिका लौकही १ सुनसरी को शिवपार्वती मन्दिर मा ७२घंटा अष्टयामको कलश यात्रा को क्षण
मिति: 04/18/2019 - 00:00