अपडेट
कोशी गाउँपालिका वाड न.४को जुद्धगजमा भिसन आगलागी
कोशी गाउँपालिका वाड न.४को जुद्धगजमा भिसन आगलागी भइ ९ जनाको सबै घर ,खाने सामग्री,लगाइत सबै गरगहना जलेर सखाप भयो सो सबै अगनिपिडीत लाई कोशी गाउँपालिका को तर्फबाट तत्काल राहत सामग्री
नगद रु २५ हजार
चामल ५० k.g
दाल ५ k.g
भुजा ६k.g
भुजिया १k.g
ब्रस ३पिस
पेस्ट १पिस
खाने तेल २k.g
नुन ५ kg
चुडा ५kg
लुगाधुने साबुन ३
नारिवल तेल १डिब्बा
नुहाउने साबुन ३
यो सबै राहत गाउपालिकाको अध्यक्षज्यु ,उपाध्यक्ष ज्यु ,वाड अध्यक्ष ज्युहरु सम्पुर्ण गाउँपालिकाको कर्मचारीहरु को निगरानीमा बितर्न गरियो !