अपडेट
माहाशिवरात्रि को शुभ अबसरमा कोशी गाउँपालिका वाड न. ३मा गोरी शंकर मंदिरको कलश यात्रा
माहाशिवरात्रि को शुभ अबसरमा कोशी गाउँपालिका वाड न. ३मा गोरी शंकर मंदिरको कलश यात्रामा गाउँ पालिका अध्यक्ष अन्सारी ज्यु सोही वाड्को वाडाअध्यक्ष सुलेमान मंसुरी ज्यु लगाइत अन्य अतिथिगण सहभागी भइ कलश यात्राको शोभा बढाउनु भयो !साथै सोही मंदिरको बउन्डिवाल निर्माणको सिलन्यास अध्यक्ष अन्सारी ज्युले गर्नु भयो !