कोशी गाउँपालिका मा टाउन हलको शिलान्यास प्रतिनिधि सभाका सदस्य पुर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसको केन्द्रिय सदस्य ज्ञानेन्द्र बहादुर कार्कील ज्युले बुधबार टाउन हलको शिलान्यास लौकहीको कोलोनीमा गर्नु भयो !