अपडेट
व्यक्तिगत घटना दर्ता आजबाट अनलाइन प्रणालीबाट |
आज मिति २०७६/९/१ गते देखि कोशी गाउँपालिकाको वडा नं २,3,४,६,७ र ८ मा अनलाइन प्रणालीबाट घटना दर्ता प्रारम्भ गरिएको छ भने वडा नं १ मा
अनलाइन प्रणालीबाट घटना दर्ता गरिदै आएको थियो |
बाकि रहेको वडा नं ५ मा पनि चाडै अनलाइन प्रणालीबाट घटना दर्ता गर्ने तयारी भइरहेको छ |
यो तयारी पुरा भएपछि कोशी गा.पा.को ८ बटै वडामा अनलाइन प्रणालीबाट व्यक्तिगत घटना दर्ता हुनेछ |