अपडेट
हार्दिक मंगलमय सुभकामना
आज मिति २०७५ असार २२ गतेका दिन यस कोशी गाउँपालिकाको जनप्रतिनिधि हरुको आज १ वर्षको कार्य काल शभद्रपूर्ण बाताबरणमा सफल भयो |
त्यसका लागि कोशी गाउँपालिकाको कर्मचारी बर्ग द्वारा हार्दिक बधाई | साथै अब आउने कार्यकाल सफल होस यहाहरुमा हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्दछौ |
कोशी गाउँपालिका कर्मचारी परिवार |