FAQs Complain Problems

सूचना तथा समाचार

कोशी टप्पु बन्य जन्तु आरक्ष क्षेत्रमा नौ दिनमा एक लाख पर्यटक भित्र्याउने लक्ष्यसहित कोशी पर्यटन महोत्सव आयोजना गरिने भएको छ ।

कोशी गाउँपालिकाको कार्यालयले १ लाखबढी पर्यटक भिर्याउने लक्ष्यका साथ कोशी पर्यटन महोत्सवको तयारी थालेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउदै एक नम्बर प्रदेश सरकारले लिएको ५ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न कोशी गाउँपालिकाको कार्यालयले कोशी पर्यटन महोत्सव गर्न लागेको हो ।

कोशी गाउँपालिकाका सबै वडामा व्यत्ति‌‍गत घटना दर्ता अनलाइन प्रणालीबाट सुरु भएकाे छ |

मिति : २०७६ साल पाै‌ष २१ गते साेमवारका दिनदेखि काेशी गाउँपालिका वडा नं.५ मा व्यत्ति‌‍गत घटना दर्ता (जन्म,मृत्यु,बसाई सराई,सम्बन्ध बिच्छेद,बिवाह)VERSS-MIS अनलाइन प्रणालीमा सुरु भएकाे छ ।

Pages