FAQs Complain Problems

सूचना तथा समाचार

ई - हाजिरी ( E-attendance ) प्रबिधि सुचारु गरेको जानकारी छ

कोशी गाउँपालिका भित्र शिक्षा प्रति नया कदम आज श्री कोशी जनता मा. वि. हरिपूर ७ मा

ई - हाजिरी ( E-attendance ) प्रबिधि सुचारु गरेको जानकारी छ साथै शिक्षकहरु लाई समयमा

बिध्यालय आउन गाउँपालिका अध्यक्षको निर्देश छ |

Pages