FAQs Complain Problems

सूचना तथा समाचार

हार्दिक मंगलमय सुभकामना

आज मिति २०७५ असार २२ गतेका दिन यस कोशी गाउँपालिकाको जनप्रतिनिधि हरुको आज १ वर्षको कार्य काल  शभद्रपूर्ण बाताबरणमा सफल भयो |

      त्यसका लागि कोशी गाउँपालिकाको कर्मचारी बर्ग द्वारा हार्दिक बधाई | साथै  अब आउने कार्यकाल सफल होस यहाहरुमा हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्दछौ |

 

परिचय |

यस गाउँपालिकाको जम्मा क्षेत्रफल ७५.९८ वर्ग किलोमिटर रहेको छ भने चौतर्फी सिमानामा पूर्वमा भोक्राहा गाउँपालिका, पश्चिममा सप्तरी जिल्ला, उत्तरमा बराह नगरपालिका र दक्षिणमा भारत रहेको छ | केन

कोशी गा.पा.वडा नं ६ श्रीपुरमा भिषण आगलागी |

कोशी गाउँपालिका वडा नं ६ श्रीपुरजब्दीमा आज मिति २०७४/१२/१८ गते दिउसो भएको भिषण आगलागीले एउटा घर पूर्ण क्षति र ८ वटा घर आंशिक क्षति सहित ५० लाख बराबरको धनजन को क्षति भएको अनुमान छ |

लौकहीको अग्निपीडितलाई कोशी गा.पा. द्वारा राहत प्रदान |

कोशी गाउँपालिका वडा नम्बर १ मा मिति २०७४/१२/११ गते राती १०:१५ मा भएको आगलागीमा परि मृत्यु भएका १२ बर्षिय सुरज मिरिक का बुवा बिन्देस्वर मरिकलाइ कोगापा को तर्फबाट रु .

Pages